Posted by: miss_ me October 23, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

 प्रिति सिस चेली सिस स्पोके  हो कि पोके  जिम्माल बा सप्पै जो  हुनुन रैछ  के। भन्च रे राहुलदा ले  आज भोलि हाजिर अराउने ?  ल मेरो नि हाजीर अर्दिनु पर्यो सप्पै जो   आज सम्म कहिले त कत्ति नि गयल नभाकिहुम के रे  म चै--

लौन क्यार्न ब्यान देकी नै झअरा हर्छौ ह तिमुर माइली आँ र जिम्माल बा?  खालि भेट्नै हुद्न  क्यारी बस्चन र हो भन्चु  दिन रात कल अरेर 

बिस्टे हजुरबा  म त सन्छै हउरलै  कस्तो छ त? :)

पर्बत सन्चै?

Read Full Discussion Thread for this article