Posted by: Deep October 22, 2008
Login in to Rate this Post:
0
?
यसो चौतारी गस्ती गर्न आ बेलाँ स्वस्ती पनि ठोकिदिनु पर्यो भन्ने बिचार आयो। कसो ठिक हैन त? ल ठोक्दें स्वस्ती जे पर्ला पर्ला।
हैन शबनमलाई कस्ले लग्यो हँ?