Posted by: neerman October 22, 2008
Is Yahoo buying Microsoft?
Login in to Rate this Post:     0       ?        

Guys,

I was quite surprise when I read this news from www.americadarpan.com sites and thought of sharing. I do not understand why people make such silly mistake.

याहुले अहिले माइक्रोसफ्ट नकिन्ने
:: अमेरिका समाचार
- अमेरिकादर्पण सम्वाददाता
न्युयोर्क, अक्टोवर २२/याहुले आफ्ना १५०० कर्मचारी हटाउने भएको छ । नाफमा भारी गिरावट आएपछि आफ्ना १०% कर्मचारी हटाउन याहुले बाध्यात्मक कदम चालेको समाचारमा जनाइएको छ । यो सेप्टेम्बरसम्म याहुको नाफा ५४.३ मिलियन अमेरिकी डलर थियो जनु गत बर्षको तुलना तुन गुणाले कम हो । गत बर्ष यहि समयमा याहुले १५१.३ मिलियन अमेरिकी डलर नाफा गरेको थियो । अब याहुले माइक्रोसफ्ट किन्ने आफ्नो योजना पर सारेको छ ।

Read Full Discussion Thread for this article