Posted by: Rahuldai October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

हाहाहा
लम्बरी अर्थत नम्बरी अर्थत नम्बर १ केटी । हुंदैन र ?


राहुलदाइ को नाम के हो भनेर सोध्ने होलान फेरी। राहुल भाई हो खास मेरो नाम। असत्ती गाम्लेहरुले बिगारेर राहुल दाई भन्छन। अझै पात्तिएर ठुलदाइ भन्छन।

 

Read Full Discussion Thread for this article