Posted by: Birkhe_Maila October 22, 2008
Nisthuri Mori -Maiyaaaa ko yaadma-
Login in to Rate this Post:     0       ?        

लोल!

जन्मेकि पनि अस्ति जस्तो लाग्छ, नातिनी तरुनि भैसकिछिन्। एक गाउँ दुई गाउँ सबै गाउँका ठिटाहरुको आँखा लाग्न थालेछ नारन्। "हजुरबा केटो खोजिदिनुस" भन्थिन् यो झिल्केले मोहनि लाएर बित्याँस पारेछ लौन नि। पुस्टकारी र ल्यास्से पाउँ खाँदाखाँदा बे गर्ने उमेर भैसकेछ योम्माsssss!"

 

 

 

Read Full Discussion Thread for this article