Posted by: Amazing October 22, 2008
Nisthuri Mori -Maiyaaaa ko yaadma-
Login in to Rate this Post:     0       ?        
साझाको शाउटबक्स हल्लाउने त्यही निस्ठुरी मोरी मैयाको सम्झनामा :-)

तिम्रो मन मुटु फलामले बनेको छ कि ढुङ्गाले चिन्नै गार्हो भो, मार्ने नै भये बम हानेर उडाइदेउ, गोली ठोक, आतंककारी बनाएर धरापमा पार तर यसरी पल पल किन मार्छेउ हं?  सँङै नायग्रा फल्समा हनिमुन मनाउने भनेर प्लान गरेको आफ्नो पोइ मर्यो कि बाच्यो केही मतलब छैन है तिमीलाई? न फोन, न अन्लाइन, न फ्याक्स, न चिटठी, न फेस्बुकिङ, न हाइ फाइव मेसेज........एक पल पनि सम्झिनौ है मलाई? पत्थर को मुटु नै रहेछ तिम्रो

अब बाचेको के अर्थ भयो र? तिमीलाई चन्द्रमामा लान्छु भनेको थिए तर तिमी त सौर्यमन्डलमा पुगी सकिछौ



अझै पनि लास्ट वार्निङ है : म जस्तो झिल्के पोइ पाउन तिम्लाई गार्है पर्छ है, फेरी पछी जिन्दगीभर पछुताउन नपरोस
----------
यो गीत तिमी निस्ठुरिको लागि, तिमीले नसम्झे पनि हामी त सधैं याद गरिरहन्छौ नि धोका दिने धोकेबाजहरुलाई.........
_________________
यो बाटोमा कती काडा
कती फुल टिपी हिंडे

कती पराइ आफ्न भेटे
कती आफ्ना पराइ भेटे (Timi jastai)





--------
Aba last choit ek kisss deu na ta darling (Galama hoina hai feri) :-)

I still Loppppppppppppppppppppppp U Maiyaaaa
Read Full Discussion Thread for this article