Posted by: PallaGhareAntare October 21, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

माइली बजै जदौ।

चिनजान भा छैन केरे, म उहि अन्तरे क्या त पल्लाघरे अनि बजै सन्चै?

बरु उरन्ठेउलाका नेता ती राहूलभाई ठुल्दाईका पछी लागेर सपै केटाहरु कता मरेचन्। हर्के नि बुंगुर छोप्न गा झैं छ।

बरु आज गीत सुनाउनि पालो बजैको हो बजै?

Read Full Discussion Thread for this article