Posted by: Narayangarh suburb October 21, 2008
Americadarpan writes:साझा डट कम नामको वेव मार्फत फेरी चरित्रहत्याको प्रयास
Login in to Rate this Post:     0       ?        
सान ब्रो,

तर पनि मेरो बीचार म तपाईंले कानुनी सल्लाह चै लीनु पर्छ एस बीसयमा। एदी त्यस्तो कुनै प्रबधान रहेछ भने। नत्र एस्तो इस्सुएस हरु त निकी रहन्छ। कीनकी कोही बेक्ती आफुलाई समाजसेवी घोसणा गर्छ भने उस्ले पुषटी पनि गर्न सक्नु पर्छ र एदी गल्ती गरेको हैन भने खन्डन गर्ने प्रमाण पनि।

अचम्म लाग्दो कुर अमेरीका दर्पन लाई किन दशै आयो फेरी?

र पनि एदी तपाईं हरु सँग कुनै प्रमाण छैन भने नीजी जीवन बाची रहेका हरुको अस्ली नाम चै एत्तिकै मुछी हल्नु चै हुँदैन है।

अब म जस्तो साझा सेलेब्रिटी को पछी लाग्नु भनेको फरक कुरा। कि कसो?
Read Full Discussion Thread for this article