Posted by: Geology Tiger October 21, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     0       ?        

 

पैसाले के किन्न सकिदैन? भनेर सोधिएको प्रश्न को जवाफ थियो: पैसाले भोक किन्न सक्किन, पैसाले निद्रा किन्न सकिन्न, पैसाले मनको शान्ती किन्न सकिदैन। वास्तवमा हो रहेछ, जब हामीसँग सुत्नको लागि समय हुँदैन त्यो बेला गजबको निद्रा लाग्छ, तर जब सुत्नको लागि टन्न समय हुन्छ त्यो बेला भने निद्रा लाग्दैन। अचम्म!! म सुत्न खोजीराको छु। तर निद्राले मलाई साथ दिरहेको छैन।

 


  

Read Full Discussion Thread for this article