Posted by: bhannus October 20, 2008
king mahendra
Login in to Rate this Post:     1       ?         Liked by

 

अचानक मेरो मन म कुराहरु खेल्न थाल्यो कि को हो राष्ट्रबादी ? नेपाली कांग्रेस? या एमाले ? या माओवादी या नेपालका स्वर्गिय राजा महेन्द्र? जस्ले एउटा एस्तो गीत रच्यो जुन गीत सबैको लागि कर्ण प्रिया बन्यो सुन्नुस् अनी सम्झिनुस कि राजा महेन्द्र ले कती चिन्तन मनन गरेर यो गीत राख्नु भको रहेछ

गीत भनेको अन्तरत्मा को कथा हो बेदना हो जुन तेतिकै उब्जिदैन। आज सबैले बुझ्नु परेको छ देशको अवस्था अनी खाली कुरा र भाषणले मात्रै केही हुँदैन। जब सम्म अन्तरत्मा ले कुनै गीत लेख्दैन तबसम्म मानिसको हृदयमा के छ भन्ने कुर पूर्णरूप ले प्रतिविम्बित हुँदैन

http://www.youtube.com/watch?v=PFzyJvtEv9g

Last edited: 20-Oct-08 09:59 AM
Last edited: 20-Oct-08 10:01 AM
Last edited: 20-Oct-08 10:06 AM
Read Full Discussion Thread for this article