Posted by: serial October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
लोड शेड्डिङ कम छ, एक दिन बिराएर ३ घण्टा छ
पेट्रोल छ चिन्ता छैन,
म: म: खाँदैछु म अहिले -
तर रुघा लाग्ला जस्तो छ
धुँवा धुलो त कुरै नगरौ, बाटो पनि त्यस्तै - के कुरा गर्ने ठुल्दै 
Read Full Discussion Thread for this article