Posted by: Rahuldai October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

तारेमाम- चेली अनी लहरे।
चिया को लागी धन्यवाद।

छु ख बौचा? नयाँ नेपाल को के हाल खबर छ?


लोड शेड्डिङ ले प्रगती गर्‍यो कि गरेन?


पेट्रोल पनि पानी जस्तो, पानी पेट्रोल जस्तो भा छ कि छैन।


म: म: पसल खुल्यो होला नै, राम दाई को म: म: चाख्यौ को चाखेनौ?
 

Read Full Discussion Thread for this article