Posted by: Shiva Chhetri October 19, 2008
तिम्रो याद मा बस्दा
Login in to Rate this Post:     0       ?        

तिम्रो याद मा बस्दा बस्दा जिबन भयो आधा
किन किन बाँकी जिबन बाचान भयो बाधा
कस्ता थिए बाचा हरु कस्ता थ्ये कसम
तिमी आँफै जबाफ देउ म कसरी बसम
रात् दिन तिम्रो याद मा आशु सुकाएर
कती कस्ट बेदना लाई राखे लुकाएर
सजाएका  सपना हरु सिसा जस्तै तुटो
क्सैले त आधार दिन्थे तेही पनि छुटो   
कहिले सम्मा जिउने हो तिम्रो पिरै पिर मा 
थाहा छैन कुन दिन  हो नारायणी को तिर मा

hi
 
तिम्रो सिबु

Read Full Discussion Thread for this article