Posted by: prado-aakash October 18, 2008
Maoist changing their name...
Login in to Rate this Post:     0       ?        

मेरो हराएको का सपना हरु।।।

 बिहान्को अर्को नौलो कथा सुरु हुन्छ जस्तो लागेको थीयो तर फेरी उही पुरानो बिचार  अनि धारणा हरुबाट अब त दिक्क लागिसक्यो।।। के नेपाली जनता ले देखेको नयाँ नेपाल एही नै हो त।।। केही महिना अगाडि म नेपाल गएको थिए नौलो सपना खोज्न को लागि।। तर के पाए, उही धुलो धुवा अनि लाज नै नमनिकन छोडिएको छदा साँढे हरु।।।बिक्रिती र बिसंगती को चरम् सिमा मा पुगेको हाम्रा शहरहरू तेस्टै नै छन्.. नेपाली को आँखा मा नयाँ नेपाल भनेर सपना सजाउने हरु बिदेश यात्रा मै रमाउन थालेका छन्।।।देश लाई हाँक्ने जिम्मा नेपाली जनता ले एस्तो लाछी लाई कसरी दिन पुग्यो जस्को हात नेपाली जनता को रगत ले नै रँगिएको छ।।। अब सोच्ने दिनहरु आयो।।।आफ्नो भविस्वे आँफै कोर्ने दिन आयो।।।नेपाल हाम्रो हो अनि हामी स्वाभिमान नेपाली ले निरन्कुस बाजी लाई पल्टाइदिनु पर्‍यो।।।जय देश्।।

 

Last edited: 23-Oct-08 01:15 PM
Read Full Discussion Thread for this article