Posted by: Harka_Bahadur October 18, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

शिसर झै रित्तो मेरो जीवन्मा   बसन्तको न्यानो कहिले छाएन 
आभाश्को सुखको कहिले पायिन कहिले पायिन । 

पिरतिको कथा ब्यथा बनेर कल्पनाको संसार आसुमै ढुब्यो
सपनाको महल सजाउला भन्थी , बिपना आँखा मलाई तरी दियो
अभिलाषा छातीमा सल्की रह्यो ईच्याहरू कहिले साकार बनेनन ।

सप्तरङी सपना आम्खामा टासेर चाहेको थिए जिउन म पनि यहाँ
तिता मिठा अनेक अनुभब संघालेर लछ्यहिन पाहिला हरु बढी रह्यो।

शिसर झै रित्तो मेरो जीवन्मा   बसन्तको न्यानो कहिले चाएन
आवश्को सुखको कहिले पायिन कहिले पायिन । 

 

Shishir Jhain - Adrian
Read Full Discussion Thread for this article