Posted by: Harka_Bahadur October 18, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        
कती सुत्ने हो लौ , आफुले चै हिजो बनाको मो मो फ्राइ गरेर बजायियो, यही हो आज्को ब्रेकफास्ट र लन्च ।
अहिले सम्म सुतेको त पक्कै हैन होला गाम्ले हरुनी क्या गफ दिने क्या फेरी।
Read Full Discussion Thread for this article