Posted by: Geology Tiger October 17, 2008
मन लागेन
Login in to Rate this Post:     0       ?        
माफ पाउ है बब्ली अली बदी नै लेखे छु कि जस्तो लाग्यो। खास कुरा के भने म पनि तरङ मा बग्ने मान्छे। था छैन के हुन्छ कहिले काही? कहिले काही आफुलाई जस्तो सोचछु अरुलाई पनि तेस्तै देखछु। ल ल तिमीले रुन पर्दैन यारा। तिमी जस्तो दाँयालु मन भाको मान्छेले किन रुन पर्‍यो नि ?तर अब तिमीलाई मन नलागेको कुरा मात्र होइन मन लागेको कुरा पनि साझामा देखन पाइयोस। तिम्रो मन को कबिलाई भन्दिनु है!
Read Full Discussion Thread for this article