Posted by: Bubly October 17, 2008
मन लागेन
Login in to Rate this Post:     0       ?        

म क्या छक्क परे comment पढेर के , खास कुरा के भने exam को pressure high भयो भनेर एक्लै central park गएको के meditation or mind cleasing गरम भनेर। भोक लाग्यो अनी patel बाट किनेको मिठो parle G निकलेर खाएको अनी बिचरा परेवा आयो । अलिकती  दिएको त सँगइ मान्छे हरु करायो के। लौ क् बह्यो भरेन board पढेको त एस्तो पो लेखिरा।
so as always ,आएर साझा हेरिरा अनी के सुर मा कबिता लेख्या था छैन।

Mav,
याद आएको भएत हुने but सबै sidekumar हरु को अनुहार बिर्सेंरपो बर्बाद भयो त।

GT,
तेसो नभन न म त फेरी रुन्छु हो। एक्दिन त नेपाल फर्किएला नि, NEW YORK मा नै मारिएला त?

Rahulvai,
really भन्या क्या, मैले त मेरो कबिता पढ्ने त हेर्दा नि हेर्दाइन भन ठनेको। comment पदेर त क्य मक्ख परेको के म। साझा मा rahulvai र सबै खतरा लेखक हरु को inspiration ले मैले नि first कबिता लेखे नि तर i still suprise i wrote

shirish
"ईन्द्र को अगाडि स्वर्ग को कुरा" भएछ। म एस्तो बच्चा ले पनि लेख्नी कबिता, कहाँं shitish को galib standard को गजल। तर thanks for stopping by

BD,
ल हेर यो चै new york सिटी हो क्या

Read Full Discussion Thread for this article