Posted by: shirish October 17, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

रङ्गाएछौ कैयौं पछ्यौरी छानी छानी

अल्झाउन मेरो बुटामा जानी जानी

 

ठीकै भयो तिम्रो काईयो हराएर

कोर्नु केस मेरा औंला नै तानी तानी

 

 

सुनका छन् हथकडी र दील तिम्रा

दङ्ग हुन्छु स्वेच्छाले कैदी मानी मानी !

 

तिमी उता, छुट्टै म यता, जलि रह्यौं

भेट्ने तय भए ठाउँमा पानी पानी !  

Read Full Discussion Thread for this article