Posted by: Rahuldai October 17, 2008
Login in to Rate this Post:
0
?
कुन डाँका को आँखा लाग्यो,
चौतारी किन पाखा लाग्यो?
पारी वन मा स्याल करायो,
गाम्ले जम्मै कता हरायो?