Posted by: Bubly October 17, 2008
मन लागेन
Login in to Rate this Post:     2       ?         Liked by

मन लागेन

कहाँं देख्नु बिहानि को सुर्योदय
कौसी नहुने apartment मा बस्न मन लागेन


कस्ले दिने बिहानि को तातो चिया
 size मा confuse हे starbucks को कफि म स्वाद लागेन

सरर हावा आउने झ्याल बाट हेरिरहने बानी
कहिले AC  र कहिले heater को  गुम्साइ मा  सास फेर्न मन लागेन

बाटो हिंडदा जिस्काउने "sidekumar" नै रमाइला
number मागेर हैरान पार्ने gentelman सँग बोल्न मन लागेन

कस्ले दियो होला जनबहल को परेवा लाई दाना
"pigeon feeding illegal" भएको शहर म बस्न मन लगेन, बस्नै मन लागेन   

Read Full Discussion Thread for this article