Posted by: बिस्टे October 17, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

हो हो सात्वोना पुरस्कार त राख्नु पर्‍यो हजुरबा नातिनी लाई बरु एक एक चक्का लिउला कसो नातिनी।
भाईजान को न्वारन नभा भर अहिले तेही साईला,काइलामा हाल्द्या छु अलिबेरा हाउरा सौधी ले न्वारन

गर्छन्,तेस्पछी एउटा निबेदन राख्नु ठुल्दाइ लाई: नाम दर्ता गराइ पाउ भन्ने बारे,तेस्पछी बल्ल सदस्यता मिल्छ। $२५ राख्न नभुल्नु नि निबेदन सँग सँगै।

गाडी हाँडी ले टाँडी पुरयायो जस्तो छ भेटिएन, पर्सी २ हप्ता हुन्छ तेस्पछी बिमा ले रकम दिने

बन्दोबस्तो गर्ला तेस्पछी जानु पर्ला खशिवजार। साडी पनि तेतिबेलाइ किन्दिम्ला।

Read Full Discussion Thread for this article