Posted by: Geology Tiger October 16, 2008
काली तीमी कहाँ छौ?
Login in to Rate this Post:     0       ?        
ओहो के हो गुरु? गुरु पनि काली को पछी पछी? कहिले देखी नि? हामीलाई त पत्तै थिएन बाइ। मोरी राम्री पनि कम्तिको रहिनछ अनी कसरी हाम्रो हिरो को मन थामियोस। तर होस् गर्नु है गुरु यसरी एउटै को पछी बिलौना गरेर हिंड्नु ठीक छैन हउ। काली गए गोरी आउछन नि। नत्र भने मेरै हाल होला, हे हे हे हे, चेतना भया।
Read Full Discussion Thread for this article