Posted by: Rahuldai October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

१) कुसुमबियालाछि- असन त्यौड भन्दा माथि थंहिटी भन्दा तल

२) झ्वँ: बहाल- झ्वा बहा - कुसुम बियालाछी भन्दा ५० मिटर उत्तर

३) धर्मस्थली- बालाजु भन्दा उत्तर

४)इटुमबहाल- भाषाण गर्ने बहाल, यट्खा र नर देबी को बिचमा

 

Read Full Discussion Thread for this article