Posted by: Deep October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

आँच त्यो बुटबलको सिद्धबाबा त पुरा चिलिम तान्दिने हो --आम्मामा कुहिरै लाग्ने गरी हो त्यो पनि -- खसेउलीबाट भटभटेमा पछिल्तिरबाट तरुनीले कम्मर च्याप्प पार्या रन्कोमा मन्दिर नआईपुगेनी हुन्थ्यो भन्दा भन्दै एकै छिनमा आएर कच भो नी --

तिनाउको स्याँठले हानेर हैरान गर्ने रछ अन्त सिद्धबाबाले नतानेर पनि क्यारुनतनी?

 

Read Full Discussion Thread for this article