Posted by: Deep October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

सिरुबारी स्याउँजा तिर हो केरे, उर्लाबारी मोरगंबाट झापा छिर्दा हुँदी आउने फस बजार जहतो लाउछ --त्याँ सिनेमा हेर्ने भनेर टिकस सिकस काटी सकेसी त्यस्तै उस्तै परेर नहेरी हिन्न परो --- भन्टाबारी कोसी ब्यारेज छेउमै छ भण्टा फल्या चै तर देखीएन नदेख्या कुरो -- धुलाबारी झापामा होन्त --आम्मामा हङ्कङ बजार बिर्साउँथ्योक्यारे पैला पैला --

कति लम्बर आयो जिम्माल?

मोरंगको केराबारी थाह् छ --केरा चै खाईएन त्याँ --लछ्मी मार्ग भन्ने ठाममा बस कुर्दा कुर्दा गरेर के भन्ने -- अनि चाक्सी बारी त उही माsssssssने गणेशमान सरको घर भा ठाम भै हाल्यो --

अघि छुटेछन ई दुईटा बारी र खन्न आ अहिले --

लम्बर चै एकमुस्ट दिम है --

ए अनि आरुबारीमा आरु चै हैन चालिसे सुन्दरी भेटिया थ्यो -- भन्या चालिसवटा सुन्दरी हैन -- चालिस पुग्या सुन्दरी नी हैन नी फेरी --

Last edited: 16-Oct-08 01:06 PM
Read Full Discussion Thread for this article