Posted by: Birkhe_Maila October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

चेली नानीले पहिलो प्रश्नको तीनवटा सहि उत्तर दिएर ३० अंक प्राप्त गरेकी छिन  भने, दोश्रो प्रश्नको तीनवटा सहि उत्तर दिएर तिस अंक, उनको कुल अंक ‍= ६०, बधाई छ खुसि भएर दुई पटक :डि गर्नुहुन अनुरोध छ!

 

सम्धीज्यूले पाएको अंक माथि बिचार बिमर्श हुँदैछ।

धन्यवाद्।

Last edited: 16-Oct-08 12:55 PM
Read Full Discussion Thread for this article