Posted by: boulevard dreams October 15, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

Chipledhunga bro all the experience that u have written in the story exactly reminds me of the very day when i put my first step at US.. well that was so memorable and now i think that those days were nice and entertaining than now because everthing you do at that time was the first time and that was the real experience.... let me tell you one of my funny experience..

शायद मेरो दोश्रो दिन थियो होला अमेरिकामा अनी कलेजको पहिलो दिन क्लास सकिएर एकदमै भोक लागेर लाइब्रेरी सँगइ भएको SEVEN ELEVEN मा गएर त्यही तपाईंले भनेको जस्ताइ doughnut खाएको थिए । नेपालमा चिया सँग पाउरोटी  चोबेर खाएको बानी अनी cappucino को नाम सुनेको थिए तर जिन्दगी म खाएको भने थिएन । मैले त cappucino भनेको खाने कुरा होला भनेर सोचीको थिए तर पिउने कुर पो राइहेछ अनी त्यही पिउनका लागि cappucino मसिनको बटन थिछेको त तेस्को आवजले एती सँग तर्से कि अब जिन्दगी न कहिले नि कप्पुसिनो खआन्न जस्तो भयो तर अैले चै खन्छु तर पनि आझै कप्पुसिनो  खदा  त्यो दिन को झजल्को सधैं आउछ मनमा ।

Read Full Discussion Thread for this article