Posted by: chipledhunga October 15, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

चेली, कुन गीत भन्ने सम्झिएको भए त लेखिहाल्थें नि।
गफ दिएको होइन है, दिन जान्ने भएको भए त कस्तो कस्तो दिन्थें होला। एउटा कुरा म के स्वीकार्छु भने, पुराना कुराहरु जति सम्झिन सक्छु, नयाँ कुराहरु त्यति बिस्तारमा सम्झिन सक्दिनँ।  शायद ढल्किंदो उमेरको प्रभाव हो कि। 
Read Full Discussion Thread for this article