Posted by: gal1 October 13, 2008
Login in to Rate this Post:
0
?
ओ हो यहाँ त यस्तो रमाइलो भई राख्या रहेछ !
पूण्टे दाई खै त मेरो दशै उपहार !
ओ हो सेल रोटी खै त ?? मेरो भाग बाँकी छ कि छैन दाई ??
सबै जनालाई दीपावली को शुभकामना !!