Posted by: ritthe October 13, 2008
Login in to Rate this Post:
0
?
नमस्ते, गूड् मर्निङ तारेमाम सलाम
न्यू रोड हल्लिएर आयियो ! अब तास खेल्नी हो बसेर !
खोइ कोइ त रैन्छ चौतारीमा !
ठुल्दाइ नि कता बेपता?
चौतारी नि बल्ल बल्ल खुल्छ त कस्को आँखा लाग्यो हँ?