Posted by: chipledhunga October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

सबैको सप्ताहन्त सुखद रहोस्। मुखमा मासु, चिउरा र जाँड परोस् तर पेट दुख्ने र ह्याङोभरको समस्या नहोस्। हातमा तास परोस् तर हार नहोस्।

मुग्लान भास्सिंदाका सम्झनाहरुको नवौं भाग भरखरै बजारमा आएको छ, पढ्ने स्वर्णीम अवसर नगुमाउनु होला।    
Read Full Discussion Thread for this article