Posted by: बिस्टे October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

ए लौ जम्मै आई सकेछन,

 हर्के मोज गर भोज गर तिम्रै छ दिन।

सान्नानी तेरो ओपरकोट लाउने बेला भा छैन अहिले,लतार्दै हिन्नलाई,आँगु अली ठुलि हुन्चेस अनी हाल्दिम्ला।
 
चेली यो त चिप्ले को च र चेली को च मिल्या जस्तो हैन नि एसो अलिकती किड्नी ले बिचार  गर त।
 
पर्बते कता गायप भईर्थ्यो एत्तिका दिन,अचेल बासै फुल्मायाका हुन्छौ रे भन्ने निक्कै गाँई गुइँ छ गाउँ मा।
 
ठुलदाइ कत्ती घोरिएर किताब हेरिरा भन्या,जाम हिन्नुस् एक एक सर्को तान्न।
 
के हो चिप्ले ठोक्या ठोकै चौ नि डोस्टिङ ट्रोस्टिङ ।।। हाकीम ले साह्रै रिसुठायो कि के हो?

Read Full Discussion Thread for this article