Posted by: chipledhunga October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

हर्के त लाग्यो जस्तो छ दशैं मनाउन। ल ल तिम्रै छ मोज।
पर्बत्या माड्साब, त्यो बिजुली त बल्ल बल्ल फर्किन् दुई हप्ता ठ्याक्कै लगाएर। मैले पनि जान्या छु नि बदला लिन त। आउने बिलमा पहिलेको बिलको आधी पनि तिर्दिन, ल जा त।         
Read Full Discussion Thread for this article