Posted by: Harka_Bahadur October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
जम्मै लाई दसैंको शुभकामना ।
आफ्नो चै भोली दुई तीन घण्टा अस्टमि , अनी दिउसो तिर चै नवमी , अनी बेलुका चै दशमी टिका छ एक्कै दिन्मा दशै खलाश ।
लु त है मोज गरम।
हापी लङ वीकेन्ड ।
Read Full Discussion Thread for this article