Posted by: parbatya October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाई!!
के हुँदै छ यता तिर?
दशै को भोली पल्ट त सार्है अल्छि पो लाग्दो रहेछ त, सानो सानो मा अघिल्लो दिन जम्मा पारेका रोटी को भोज लगाइन्थ्यो
लौ आज पनि बासी रोटी ल्याउ त
ठुल्दाइ, तारेमाम है
बिस्टे, के भएछ ह घोडा लाई? बाटोमा कुदाउदा कुदाउदै गायब बनाइदिए कि क्या हो? त्यो घोडाले मालिक चिनेन जस्तो छ
सान्नानी, के छ साथी? दशै मा कती रुपैयाँ जम्मा पारेउ त? भोली सँगइ खाजा खाउला है
के छ हर्के पाट्नर को खबर? ससुराली जाने बेला मा मलाई नि खबर गर्नु है म पनि जाउला
चिप्लु को के छ? बत्ती आयो कि आएको छैन कुन्नी, स्टोभमा मासु पोलेको भन्ने सुनेको थिए नि
चेली को त आज एकादशि को उपबास होला नि हैन?
Read Full Discussion Thread for this article