Posted by: Harka_Bahadur October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
फेरी अर्को तारेमाम , chiple के को खोया बिर्को  बजाउनु हिजो , पाएपो बजाउन  मेरो  दशै भोली सुरु हुन्छ अनी पर्शी सकिन्छ , टिका पनि आँफै लगायिन्छ अनी मासुनी आँफै पकायिन्छ अनी आँफै खायिन्छ , सके सम्मा खसी खायिन्छ , नपाए उही बूङूर त्योनी नपाए कुखुरामै चित्त बुजायिन्छ ।
हो सान्नानी गफै दिएको हो यसो मजाक गरेको मात्रै , रिएल दसैं त भोली होनी , तिमीले चै लौ छुट्टी नै लिएर मनाएछौ बधाई छ तिमीलाई । 
Read Full Discussion Thread for this article