Posted by: Harka_Bahadur October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
सप्पै किन झोक्राको यसरी , कता गये खै , यती बेला चै हुन्छन भनेर आको कोइ रैनछन ल ।
अनी के भन्छ जती सुकै गफ दिएनी आफ्नु चै दशै भोली मनायिदै छ , लु जम्मै गाम्लेहरु जल्ले दशै मनाउन पाका छैनन , शनिबार पारेर दशै मनाउ है , जाड खाने ले दिनभरी जाड खाउ नखानेले जुस खाउ , मासु खानेले मासु खाउ नखानेले चै घर बोलार पकार खानेलाई खुवाउ कि कसो।।
Read Full Discussion Thread for this article