Posted by: बिस्टे October 10, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
तेही भन्या ठुलदाइ नाम पनि मिल्ने जित्ने दाम पनि मिल्ने हा हा।
तेही हो भेटे भेटिहल्ला,नभेटे नि ठिकै छ, १४ दिन पछी बिमा ले केही गर्ला।
एह उसो भए चिप्ले मन्त्री मान्त्रानी मात्रा टिका टालो त्यो पनि ठिकै हो, रिती रिवाज छाड्नु हुन्न। ओहो टन्नै खाएछौ त एक धार्नी रे बा बा।
२१ पत्ती चै हैन ३ पत्ती मात्रा समात्या हाम्ले त हिजो।
हिजो शुक्रबार भईद्या भे नि हुने जस्तो लागिराछ,काम आउनै मन थिएन आज ।
Read Full Discussion Thread for this article