Posted by: Suyog October 10, 2008
Login in to Rate this Post:
0
?


( नेपाल )
जुन गोरु को सिङ छैन तेस्को नाम तिखे:
जुन देशमा समयको महत्व छैन, त्यो देशमा सबैलाई हतार, अनी जैले ट्राफिक जाम।
जुन देशमा अशिक्छित सत प्रतिसत छन त्यो देशमा सबैलाई हरेक बस्तुको ज्ञान।