Posted by: Harka_Bahadur October 9, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

होत है स्पेसिमेन परेछ चेली लु अर्को अब चै ओरिजिनल है यो चै पक्का छ ।
लु हेर बिस्टे लाई अब बुडि नलिकन म जाउला त ससुराली , लेर आउने हो टिका लगाउने हो अनी बशेर खोया बिर्को तान्नु पर्छ है बिस्टे।

Read Full Discussion Thread for this article