Posted by: chipledhunga October 9, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
बिष्टे, हामी त जिम्दै छम् के रे, अरु त कुन्नी।
चेली, लोकल जाँड भरेर मकैको खोयाले सिसी बन्द गरेर राखेको बियरको सिसीलाई खोया बिर्के भनिन्छ। नपत्याए सोध हर्केलाई। दूध खान छोड्यो फेरि उसले। त्यही कोक्याउने बियरको सिसीमा खोया बिर्के भरेर बसको छानामा बसेर ससूराली जाँदैछ।     
Read Full Discussion Thread for this article