Posted by: बिस्टे October 9, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
हैन ए हर्के ससुराली जानै ला हो त,अनी भाउजु लाई चि लेर आउनु नि जसरी भे नि। मैन दिन भई सओ माईत गा।
चेली तिमी लाई त SPECIMEN नोट दियो हर्के ले हाम्ले जस्तो करेल्ची सक्कली नोट दिनु पर्छ भन न। अनी तिमी चै त्यो पल्लो गाउ मा सामेल नभा त रुन मन्लाग्यो भन्दै थि बिचरी एुटी।
Read Full Discussion Thread for this article