Posted by: Harka_Bahadur October 9, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
लौ हामीनी टिका लगाउन हो , घरमा लगायियो, अब चौतारीमानी लगाउ अनी, भाले काखी च्यापेर हात्मा खोया बिर्को लिएर बसको छत्मा चडेर ससुराली जानु छ टिका लगाउन ।
जम्म्मै गाम्ले हरुलाई दशैको शुभकामना एक चोटि फेरी।
Read Full Discussion Thread for this article