Posted by: Gautam B. October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
जदौ!

के छ हालखबर ए पातकी गाम्ले हो? सबै जिम्दै छौ होइन!

सबैलाई दशैंको धेरै-धेरै शुभकामना! सबैका घरमा डलर बर्सियोस्, डलरमै सुत्ने, डलरै ओढ्ने होस्।

अनि यो दशैंमा मासु जति खाएपनि छेर्पटी नलागोस्। रउसी जति धोकेपनि जिब्रो नलर्बराओस्।

जय काली!
Read Full Discussion Thread for this article