Posted by: बिस्टे October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
कता अन्मरियोउ ए सब्जना, कौडा हान्न लाए जस्तो छन,हर्के ले खाल थापी राथ्यो,
एक्छिन बन्द गर कौडा सौडा बात मारम।
सान्नानी र चेली लाई त तला पिङा मच्ची रा देख्या थे।
ठुल्दाइ नोट को बिट्टो ले र फेरी कौडा हान्न हिन्या हो कि के हो?
चिप्ले,सम्धी ज्यु राती पुन्टे बुडा घरआँ जम्ने भन्या छ तेतै आउ है,बुडो ले रातो भाले काट्याछन रे मटर पूजा अर्न।
Read Full Discussion Thread for this article