Posted by: बिस्टे October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
लौ मैले नि दोस्रो राउन्ड को ठोके है हर्कया स्टाइल मा।
निकै झकी झकाउ भई सकेछ त,पिया धेर दिन पछी दर्शन दिया। लौ शुभकामना तिमीलाई पनि।
अनी सान्ननी त्यो फारक नमैला भोली मामामाघर जाँदा लार जानु पर्छ।
चेली नानी त घर गईन जस्तो छ,खै देखिन्नन।
सब्बै को हसुराइ भा हो त?
चिप्ले आफ्नो चिल्लो गाडी लई हाल्यो,अब त्यो भाडा गाडी लेर के आई भो र साँढे आठ लाई रा बेला। घट्ना फुनमा भनुला बिस्तारले।
Last edited: 08-Oct-08 01:02 PM
Read Full Discussion Thread for this article