Posted by: chipledhunga October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

दीप पर्भोबाट दामी गएछ अर्को फेरी। नाम पनि के के जुराउन जानेको होला। अस्ति खस्रे ढुङगो भन्दैथियो, अहिले सुलित्त ढुङ्गा रे।

सान्नानी, ढुङिनी नभन न मेरी मुना जस्तीलाई।
बिष्टे के डराएको त्यस्तो? चिल्लो रेन्टल गाडी हाँक्दै होलाउ नि अहिले त, त्यसैमा आउ न। साँच्ची कस्तो ठाउँमा कसरी भयो त्यो घटना?
बाउचा, कति खान सक्या हो? टीकाको दिन जीवनजल खाएर बित्ला है होश गर।
बसन्ती, तिमीलाई नि शुभकामना। बरु लन्च टाईम भयो यता, मासु चिउरा खान पाए धन्य हुने थिएँ।
चेली, छ नेवा: ख? जा ने धुन ला?         
Read Full Discussion Thread for this article