Posted by: बिस्टे October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
स्पोके दसैं नै तिहार ब्यान ब्यान देखी त जाँड खाइन्न है जे भए नि अनी दिउसो चै ढल्ने?
मैले बुझे चेली नानी,हो नि घर त साह्रै मिस हुन्छ नि यो चाड पर्ब म के गर्ने,अब जहाँ छौ तेही रमाइलो गर्ने नि। बिस्तारै बानी पर्छ।
चिप्ले,खै पिलेन चड्न नि डरै भो केरे दसैं को मुखाँ, जहाज बाट आउनु पर्ला जस्तो छ् अब,लुजियना बाट मेक्सिको को खाडी हुँदै।
छैन नि अझै केही अत्तो पत्तो छैन,फोन त अर्को मगाएको छु,एक दुई दिन मा आउला अब।
Read Full Discussion Thread for this article