Posted by: Deep October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     2       ?         Liked by

कस्ले के भने?

 

"मलाई त चौतारी नी आउन मुन लाग्न छोडो --" 

 - फिस्टे मामा "हजुरबा"

( चौतारीमा भाका एक दुई जना ठीटीहरुले पनि नाता लाउन थाले पछी)

*******

"छ्या से ब्या हो गया बेबफा तेरे प्यार मै --"

-खहरे

(प्रेमीकाले धोका देको रनहामा प्रेमीकाको बिहेकै दिन पारेर अर्कि सँग बे गर्या सुहागरातमा सुत्न नसकेर छेउमा मस्त घुर्दै सुतेकी श्रीमती हेर्दै)

********

"अहिल्यै नेपाल गएर त्यो ज्योतिषीलाई ङ्याकदिम कि जस्तो लाग्छ"

- सुलित्त ढुङ्गा

(मासु खान गिर्खे माईला काँ जादा भाउजु देखेर कुँढिदै -- एउटी बिछट्टै राम्री बाबु २५ बर्ख हुँदा जिन्नगीमा आउँछिन भनेर रणमुक्तेस्वरमा एउटा जोगीले भन्दा रु २० तुरुन्तै दिएको तर अब २५ बाटो लागेर नदेखिन हुँदा पनि तरुनीको अत्तो पत्तो नभएको सम्झिँदै)

*********

"नाम फेरम फेरम लाग्छ अचेल"

-गिर्खे माईला
( चलेको नामले चौतारीमा बल्छि हान्न नमिल्ने तर बल्छि नहाली बस्न पनि नसकिने स्थिती हुर्किदै गरेको देखेर )

*********

"साला यि फोन कार्डवालाहरुलाई त झुण्ड्याउनु पर्ने "

-कर्क बहादुर

( नेपालाँ बिहेको साईतै पिच्छे बानेस्वर फोन गरेर "प्रतिक्षाको बिहे भो?" भनेर सोध्ने गरेकोमा एउटा साईतमा फोन नलागे पछि ब्यग्र भै छेवैमा बंगुरको मासु राखेको पिलेसलाई एक लात हान्दै --)

*************

 

दशैको शुभकामना सहित --

Read Full Discussion Thread for this article